IME Life New

नेपाल वेयरहाजिङ कम्पनीले १००% हकप्रद शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाजिङ कम्पनीले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

Esewa
Crest

हकप्रद जारी गर्ने निर्णय कम्पनीले विशेष साधारणसभाबाट पारित गर्ने भएको छ। त्यसपछि थप प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS