IME Life New

नेपाल राष्ट्र बैंकले ११ अर्ब ३ करोडको ट्रजरी बिल जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ३ करोड बराबरको ट्रजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

भोलि मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल जारी लागेको जानकारी दिएको छ। ट्रेजरी बिल आगामी असार ७ गते परिपक्व हुनेछ ।

Esewa
Crest

त्यसैगरी १८२ दिनका लागि ४ अर्ब ३० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी २०७९ असोज ४ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल २०७९ चैत ७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS