IME Life New

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको विशेष साधारण सभा आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको विशेष साधारण सभा मंसिर २७ गते हुने भएको छ । सभा अपरान्ह ३ बजे मुख्य कार्यालय कृष्णगल्ली पुल्चोक ललितपुरमा हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले शेयर सूचिकरण खारेजी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS