IME Life New

नेपाल बङलादेश बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङलादेश बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले चिफ प्रोभिन्स अफिसरका लागि केही, डेपुटी चिफ प्रोभिन्स अफिसरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, ब्रान्च म्यानेजर अफिसरका लागि केही, अपरेशन इन्चार्जका लागि केही, क्रेडिट इन्र्चाजका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले ३० जनवरीसम्म आवेदन दिन सक्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS