IME Life New

नेपाल प्रहरीमा ३ हजार ८३१ जनालाई रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको छ । कार्यालयले प्रहरी जवान (जनपद) पदमा ३ हजार ५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) पदमा १८०, प्रहरी कार्यालय सहयोगी –हजाम) पदमा १०, पहरी कार्यालय सहयोगी (कुचिकार) पदमा २० र प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा २५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता नेपाली नागरिकहरुले रु. १० को टिकट टाँसी असोज १३ गतेसम्म आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

Esewa
Crest

प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको नयाँ भर्ना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS