IME Life New

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदहरुको लागि दरखास्त आह्वान गरको छ ।

प्रहरीप्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्स्पेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । ईच्छुक र योग्य उम्मेद्वारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS