IME Life New
GBIME

नेपाल पुनर्बीमा कम्पनीको लिलामी शेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयरमा बोलपत्र पेस गर्ने आज माघ २९ गते अन्तिम दिन रहेको छ।

विशाल ग्रुपको स्वामित्वमा रहेको उक्त शेयर गत पुस २४ गतेबाट बिक्रीमा राखिएको थियो। बिक्रीमा राखिएको शेयरको न्यूनतम प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ। खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Crest

यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थपाथलस्थित ट्रेड टावरमा रहेको कार्यालयमा पेस गर्न सकिनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS