IME Life New

नेपाल पुनर्बीमा कम्पनीको संचालकमा राना मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिको सदस्यमा रमेश राना मनोनित भएका छन् ।

अर्थ मन्त्री युवाराज खतिवडाले मन्त्रिस्तरीय निर्णय मार्फत रानालाई नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिको सदस्यमा मनोनित गरेका हुन् । गत साउन ६ गतेको निर्णय अनुसार अर्घाखाची, डिभर्नाका रानालाई  संचालकमा नियुक्त गरिएको अर्थमन्त्रालयको पत्र पछि पुनर्बीमा कम्पनीले नेप्सेलाई पत्र पठाएर जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS