IME Life New

नेपाल पुनर्बीमाले म्यानेजमेण्ट ट्रेनी पदका लागी अन्तरवार्तामा बाेलायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी पदमा नियुक्तिका लागी छनाैट सूचीमा परेका उम्मेदवारलाई अन्तरवार्ताका लागी बाेलाएकाे छ। थापाथलीस्थित एलएस भवनमा नेपाल पुनर्बीमाकाे कार्यालयमा शुक्रबार दिउँसाे २ बजेदेखि अन्तरवार्ता हुने भएकाे हाे ।

अन्तरवार्ताका लागी ११ जना छनाैटमा परेका छन् । उम्मेदवारहरूले शैक्षिक याेग्यताकाे प्रमाण पत्र लगायतका प्रमाण पत्रहरुकाे सक्कल प्रति नै लिएर उपस्थित हुनुपर्नेछ अन्तरवार्तामा सफल हुने उम्मेदवारले प्राप्त गर्ने अ‌ंककाे आधारमा नियुक्तिमा प्राथमिकता पाउनेछन् । नेपाल पुनर्बीमाले यी उम्मेदवारमध्ये सूचना प्रविधि विभागका लागी १ जना नियुक्त गर्नेछ। करार सम्झाैता अन्तर्गत नियुक्त हुने कर्मचारीकाे कार्य सम्पादनकाे आधारमा सम्झाैता नविकरण समेत गर्न सकिने नेपाल पुनर्बीमाकाे सूचनामा उल्लेख छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS