IME Life New

नेपाल एसबिआई बैंकमा रोजगारीको सुनौलो अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी कस्टुमर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । क्षमतावान, डायनामीक तथा नेतृत्व गर्नसक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS