IME Life New

छुट्ला नी रोजगारीको अबसर, नेपाल इन्स्योरेन्समा आबेदन दिने भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक स्तरका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले सल्यान,रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम,चन्द्रौटा, तानसेन, पाल्पा र प्युठानको लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS