IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद सेयर भर्ने म्याद आज अन्तिम दिन हो । कम्पनीले फागुन २१ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
१ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

Esewa
Crest

ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्स्योरेन्स केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS