IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज वातावरण सिर्जना गर्नको लागि यस सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौतापश्चात् जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोबाइल रेमिट्यानस एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गूगल प्ले स्टोर, एपस्टोर बाट डाउनलोड गरि आफ्नो माइबालमा इनस्टल गर्न सकिन्छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS