IME Life New

नेपाल इन्फ्राष्ट्रक्चरको कारोबार सुरु भए सँगै नेप्सेले थप्यो नयाँ इन्डेक्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंकको कारोबार सुरु भएको दुई साता पछि नयाँ परिसूचक तयार पारेको छ। कारोबार सुरु भए सँगै अन्य समुहमा राखेकोमा शुक्रवार नयाँ सूचक बनाएको हो। नेप्सेले नेपाल इन्फ्राष्ट्रक्चर सहित ४ कम्पनीका लागि ‘लगानी’ परिसूचक थप गरेको हो।

यस परिसूचकमा नागरिक लगानी कोष, एचआइडिसिएल, एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल इन्फ्राष्ट्रक्चर रहेका छन्। नेप्सेले होटल तथा पर्यटन समुहमा केहि समय अगाडि सूचिकृत भएको चन्द्रागिरीलाई हिल्समा होटल समुहमा राखेको छ। चन्द्रागिरीलाई सूचिकृत गरे सँगै ओरियण्टल होटल्स, सोल्टि होटल्स तारगाउ रिजेनसी र याक एण्ड एति अगाडिदेखिनै सूचिकृत छन्।

Esewa
Crest

हाल नेप्सेमा सूचिकृत कम्पनीको संख्या २१८ वटा हुन्छन्। यि कम्पनीहरुलाई ११ वटा समुहमा बाँडफाड गरिएको छ। अवदेखि यस्तो समुह १२ वटा पुग्नेछ। आगामी दिनमा नेप्सेले म्युचुअल फण्ड, सेन्सेटिभ, सेन्सेटिभ , सेन्सेटिभ फ्ल्ट रहने नेप्सेका प्रवक्ता मुरारी पराजुलिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS