IME Life New

नेपाली सेनामा खुल्यो जागिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रबार नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाई र विविध सेवातर्फका पदिय तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

भर्ना छनौट निर्देशनालय जंगी अड्डाले दरखास्तका लागि फरक फरक शुल्क तोकेको छ । सेनामा भर्नामा हुन् पुस २८ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS