IME Life New

नेपालमा काम गर्न सक्ने श्रमशक्तिको हिस्सा ६२ प्रतिशत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार १५–५९ वर्षसम्मको श्रमशक्तिको संख्या ६२ प्रतिशत रहेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै । नेपालमा काम गर्ने उमेर समुहको श्रमशक्तिको हिस्सा ६२ प्रतिशत रहेको जनाएको छ ।

तथापी, जन्मने बालबालिकाको सङ्ख्या भने घट्दो क्रममा रहेको र बृद्ध जनसंख्या भने बढ्दै गइरहेको छ । सरकारको आर्थिक सर्वेक्षण अनुसार नेपालमा यस्तो अवस्था आगामी चार दशकसम्म रहनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS