IME Life New

नेपालगंजमा ९ सहित एकैदिनमा १० जनामा कोरोना संक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाँकेको नेपालगंजमा एकैदिनमा ९ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ननेपालगंजमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना सक्रमण भएको पुष्टि भएको हो । संक्रमितमध्ये पाँचजना पुरुष र चारजना महिला रहेको मन्त्रालयले जनाएको छ।

आज विरगंजमा थप एक जना कोरोना संक्रमित भोटिएको छ । नेपालगज र विरगज गरी एकैदिनमा १० जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६९ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS