IME Life New

नेट सेट गोः फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्ष निःशुल्क इन्टरनेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।

यस अभियानको अवधि पुस २९ गतेसम्म हुनेछ। लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।

Esewa
Crest

अभियानको विवरण
अभियानको नाम नेट सेट गो
अभियान अवधि पुस २९ गतेसम्म
योग्यता मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुहोस्।
पुरस्कार ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।

कसरी सहभागी हुने
फोनपेको ‘‘नेट सेट गो’ अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ, सहभागी हुनका लागि यी सरल

चरणहरू पालना गर्नुहोस्
मोबाइल बैङ्किङ एप खोल्नुहोस्स् फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
फोनपे बिल्स चयन गर्नुहोस्ए पमा भुक्तानी वा बिल भुक्तानी सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
इन्टरनेट बिल चयन गर्नुहोस्इ न्टरनेट ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
बिल विवरण प्रविष्ट गर्नुहोस् आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्।
३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस् लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस्।भुक्तानी पुष्टि गर्नुहोस् सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।

फोनपे बिल्स मार्फत इन्टरनेट बिल भुक्तानी गर्ने फाइदाहरू
सहजता फोनपे ले तपाईंको इन्टरनेट बिल भुक्तानी गर्दा लामो लाइनको झन्झट बिना छिटो र सहज प्रक्रिया प्रदान गर्दछ।
छिटो र सरल फोनपे ले तपाईंको भुक्तानीलाई छिटो र सजिलो बनाउँछ, जसले तपाईंको समय बचत गर्छ।
सुरक्षित लेनदेन फोनपे ले उच्च सुरक्षा प्रोटोकलहरूको प्रयोग गरी तपाईंको व्यक्तिगत र भुक्तानी जानकारीको सुरक्षा सुनिश्चित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS