IME Life New

नेको इन्स्योरेन्सको शेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयर रजिष्टार कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ्लाई नियुक्त गरेको ।छ यी दुबै संस्थाबीच जेठ २८ (हिजो) गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेको इन्स्योरेन्सका सीईओ अशोक कुमार खड्का र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।आरबीबी मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रही धितोबार्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ् हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS