IME Life New

नेको इन्सुरेन्सको सिनियर अफिसरमा जागिर खुल्यो, महिलालाई उच्च प्राथमिकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्समा सिनियर अफिसर पदमा दरखास्त खुलेको छ। कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदमा २ जनाका लागि दरखास्त खुलाएको हो।

कम्पनीले फागुन १४ गते सूचना जारी गर्दै सिनियर अफिसर पदमा दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्रै कम्पनीले थप प्रक्रियालाई बोलाउनेछ।

Esewa
Crest

प्रतिष्ठित शिक्षण संस्था र इन्स्टिच्युटबाट एमबीए वा चार्टर्ड अकाउन्टेन्टको उपाधिक हासिल गरेकाले दरखास्त पेस गर्न सक्नेछन्। यसअघि इन्स्योरेन्स वा बैंकिङ क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

त्यस्तै महिला उम्मेदवारलाई उच्च प्राथमिकता दिइने कम्पनीले जनाएको छ। कर्मचारीले पाउने सेवा–सुविधा र तलब आपसी समझदारीमा हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

50%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS