IME Life New

निर्धन उत्थान माइक्रोफाइनान्सको बोनस सेयर पछिको मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । फाईनान्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर समायोजन भए पछिको कम्पनीको शेयर मूल्य ७९१ दशमलव ७४ रुपैयाँ कायम भएको छ । यसको औषत मूल्य १०३७ दशमलव ३७ रुपैयाँ रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS