IME Life New

निरन्तर घट्दै सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ । केहि दिनदेखि सुनको मूल्य निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको थियो । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS