IME Life New

नारायणी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही संख्यामा, अपरेसन,ट्रेजरी एडमिनका लागि केही संंख्यामा र म्यानेजरियल लेभलका लागि एक जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कायाृलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदहरुका लागि बैंकले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २१ गतेसम्म आवश्यक कागजात संकलन गरी दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS