IME Life New

नागरिक लगानी कोषले सेवाग्राहीको खातामै रकम पठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको लागि नयाँ योजना ल्याएको छ । कोषले सञ्चालन गरेको विभिन्न कार्यक्रममध्ये कर्मचारी वचत बृद्धि अवकास कोषबाट प्रदान गरिने ८० प्रतिशत सापटी,अवकास फिर्ता भुक्तानी, उपदान योजनाको भुक्तानी, लगानीकर्ता अवकास कोष, नागरिक पेन्सन र नागरिक एकांक योजनाबाट रकम सम्बन्धित सहभागीहरुको बैंक खातामा नै पठाइदिने ब्यवस्था मिलाएको छ ।

यस कार्यक्रमको सेवा लिनुपर्ने सेवाग्राहीले तल सूचनामा उल्लेखित वेवसाइट बाट फाराम भर्न कोषले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS