IME Life New

नागरिक लगानी कोषको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कोष सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई आगामी वार्षिक साधारणबाट स्वीकृत भएपछि शेयरधनीहरुलाई वितरण गरिने कोषले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS