IME Life New

 नयाँ लगानीकर्तालाई लक्षित ३ दिने आधारभूत शेयर तालिम कोटेश्वरमा 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: शेयरबजारका नवप्रवेशीलाई लक्षित गरी ‘Scientific Learning Center Pvt. Ltd, कोटेश्वोरले तीन दिने सामान्य तथा आधारभूत शेयर तालिम सञ्चालन ल्याउँदै छ। तालिम श्रावण  ४ गते बाट सुरु हुने आयोजकले जानकारी दिएको छ।  तालिम शुक्रवार, शनिवार र आइतबार गरी दिन दिन सम्म चल्ने छ।

“न्यून शुल्क राखेर तालिम आयोजना गर्दै छौ, जसबाट धेरै भन्दा धेरै लगानीकर्ताहरू लाभान्वित हुन् भन्ने प्रयास गरेका छौ “; आयोजकले इन्स्योरेन्स खबरलाई जानकारी दिए।

तालिममा सहभागी हुन ९८५११८०२२२ मा सम्पर्क गर्न सकिने छ। Scientific Learning Centerबाट संचालित शेयर बजार सम्बन्धी तालिमको बारेमा हेर्न  यहाँ  यहाँ क्लिक गर्नुस।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS