IME Life New

नयाँ उचाइमा डलरको भाउ, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  अमेरिकी डलरको भाउले बुधबार फेरि नयाँ उचाइ चुमेको छ। नेपाल राष्ट्र बैंकका आज १ अमेरिकी डलरको खरिददर १३३.०८ रुपैयाँ रहँदा बिक्रीदर १३३.६८ रुपैयाँ रहेको छ। यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्रीदर बिक्रीदर १३३.६५ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

डलर महँगिएसँगै वैदेशिक ऋणको लागत बढ्न पुग्छ। नेपालजस्तो आयातमुखी देशका लागि व्यापार घाटा बढ्न सक्छ। डलरको भाउ बढ्दा विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई पनि फाइदा हुन्छ।

Esewa
Crest

नेपाली र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेको छ। पछिल्लो समय भारतीय मुद्राको तुलनामा डलर बलियो बन्दै गएको छ। त्यसैले भारतीय मुद्रा डलरको कमजोर हुँदै जाँदा त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS