IME Life New

नयाँ आर्थिक वर्षको पहिलो दिन नै भारतको शेयर बजारमा ४% ले गिरावट, यस्तो छ कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अर्थात अप्रिल १ भारतको नयाँ आर्थिक वर्षको पहिलो दिन हो। नयाँ आर्थिक वर्ष को पहिलो दिना नै सेंसेक्स ४ दशमलव ०८  प्रतिशतले घटेको छ भने निफ्टी ४ प्रतिशतले घटेको छ । बुधवार खुलेको भारतका प्रमुख दुई शेयर बजारमा ठुलो गिरावट आएको हो। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा गिरावट देखिएको छ।

बिएससी सेंसेक्स सूचक १२०३ दशमलव १८ अंकले घटेर २८,२६५ दशमलव ३१ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ३४३ दशमवल ९५ अंकले घटेर ८,२५३ दशमलव ८० अंकमा ओर्लिएको छ।

Esewa
Crest

भारतमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो छ। लकडाउनको कारण आर्थिक गतिविधिमा ठूलोअवरोध आएको छ। यसले अर्थव्यवस्थामा ठूलो असर पार्ने कुरामा निश्चित छ। त्यस्तै विदेशी लगानीकर्ताहरुले भारतबाट पैसा निकाल्दै गएको तथ्यांक पनि बाहिर आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS