IME Life New

नबिल सेक्युरिटिजको सुरुवात नै लोभलाग्दो ! ३ महिनाकै खुद नाफा १ करोड ७४ लाख  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल सेक्युरिटिजले संचालन भएको छोटो समयमा नै आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको  चालु आर्थिक वर्षको ३ महिनाको खुद नाफा १ करोड ७४ लाख रुपैयाँ रहेको छ ।  कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार कम्पनीले असार मसान्तसम्म भने ५ करोड ९८ लाख खुद नाफा गरेको थियो ।

त्यस्तै  कम्पनीको  ३ महिनामा संचालन नाफा ३ करोड ५१ लाख रहेको छ ।  १ अर्ब ५२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७ करोड ७३ लाख रुपैयाँ संचिति रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS