IME Life New

नबिल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नबिल बैंकले विभिन्न पदका लागि ८९ जना कर्मचारीको माग गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना कर्मचारी, ट्रेनी असिस्टेन्टका लागि ७४ जना कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले सात वटै प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । म्यानेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्ने छ भने ट्रेनि असिस्टेन्टका लागि स्नातक अनिवार्य हुनुपर्ने जनाएको छ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले बैंकमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS