IME Life New

धितोपत्र बोर्डद्वारा समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्काशनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको छ ।

प्रदेश नं २ को सर्लाहीमा रहेको लघुवित्तले आईपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS