IME Life New

धितोपत्र बोर्डका कार्यकारी निर्देशक पौडेलद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजि बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा दिएका छन् । २०५३ साल असार २३ गते धितोपत्र बोर्डमा सेवा सुरु गरेका पौडेलले २४ वर्षे सेवा अवधीपछि राजिनामा दिएका हुन् । उनको राजिनामाको कारण खुलेको छैन ।

धितोपत्र बोर्डमा रहँदा नियमन, अनुसन्धान क्षेत्रमा ठूलो योगदान पुर्याएको पौडेलले एकाएक जागिरबाट राजिनामा दिएका हुन् । कार्यकारी निर्देशक पौडेलले स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएका दिएको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS