IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा झरेको छ।

बजार घट्दा १९७ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ४३ कम्पनीको शेयरभाउ बढ्दा ४ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन नेप्से उपसमूहका रहेका १३ वटै समूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट वित्त समूहमा देखिएको छ।

आज बजारमा सवा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २५ करोड २४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ३३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १९ करोड ७९ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः १८ करोड ३० लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः १६ करोड ५० लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १६ करोड १८ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः १३ करोड ४९ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १२ करोड ६८ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः १२ करोड ३ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ११ करोड ४७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS