IME Life New

देशको लगानीको वातावरण नराम्रोसगँ बिग्रीएको छ ः पूर्वअर्थमन्त्री डा. रामशरण महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आमरण अनसन बसेको शेयर लागनीकर्ता हरी ढकाल र तिलक कोइरालालाई भेटेर पूर्वअर्थमन्त्री रामशरण महतले देशमा लगानीको वातावरण नराम्रो स्थितीमा बिग्रेको बताएका छन् ।लगानीको वातावरण सुधार गर्नको लागि , मूल कुरा सरकार निजी क्षेत्रको प्रतिवद्ध छ भन्ने कुरा कामबाट देखिनुपर्ने भाषणमा मात्र सिमित नराख्न आग्रह गरेका छन् । स्वदेशी लगानी मात्र नभई विदेशी लगानीलाई पनि आकर्षण गर्न पनि नितिगत सुधार गर्नुमा जरुरी रहेको बताए ।

Esewa
Crest

निरन्तर रुपमा शेयर बजार घटीरहेको छ । बल्ड बैंकको भखरैको रिपोर्ट अनुसार हामी ५ अङकले घटेका छौ । यो हामी सबैको लागि चिन्ताको बिषय हो । यसको सुधारको लागि सबैलाई विश्वास दिलाउन सुरकारले बढी ध्यान आकषर्ण दिनु पर्ने बताए ।यसै गरि सरकारलाई शेयर बजार धराशायी हुदै गएको भन्दै लगानिकर्तामा विश्वास बढाउने काम तत्काल गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । लगानीकर्ताहरुको जायज मागलाई ध्यानमा राखेर तत्कल सुधार गर्नमा जोड दिनको लागि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS