IME Life New

दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने माउन्टेन इनर्जीको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपालले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। यो आयोजना ६५ मेगावाट क्षमताको रहेको छ। यो आयोजनाको प्रवर्द्धक सीता हाइड्रोपावर कम्पनी रहेको छ।

Esewa
Crest

आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुति तथा छलफलबाट लगानी गर्न निर्णय भएको माउन्टेन इनर्जीका कम्पनी सचिव समबहादुर भट्टले जानकारी दिए। ‘परियोजनामा लगानी गर्ने क्रममा सझदारीपत्रमा हस्ताक्षर गर्नका लागि कम्पनी सञ्चालक अरुणकुमार केसीलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS