IME Life New

दुई लघुवित्तको शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई लघुवित्तको शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने कम्पनीमा नागवेली लघुवित्त र ग्रामीण विकास लघुवित्त हुन् ।

ग्रमीण विकास लघुवित्तको हकप्रद शेयर सूचिकृत भएको हो भने नागवेली लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ ।
ग्रमिण विकास लघुवित्तको ३२ लाख ७७ हजार रुपैयाँ हकप्रद शेयर सूचिकृत भएको हो भने नागवेली लघुवित्तको १ लाख ४३ हजार ८ सय दशमलव ४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS