IME Life New

दुई बीमा कम्पनीको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धितोपत्र बजारमा दुई बीमा कम्पनीको शेयर सुचिकृत भएको छ । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको हो ।

सुर्या लाईफको इन्स्योरेन्स कम्पनीको १२ लाख १२ हजार कित्ता बोनश शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ । भने प्रभु ईन्स्योरेन्सको ३१ लाख ६६ हजार शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

Esewa
Crest

यी दुई बीमा कम्पनी सँगै पोखरा फाइनन्सको पनि ६ लाख २२ हजार कित्ता बोनस शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS