IME Life New

दसैँ बिदा सकियो, नेप्से, बैंक तथा बीमा कम्पनी आजबाट खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असोज २९ गतेबाट सबै सार्वजनिक तथा सरकारी निकाय खुल्ने भएका छन्।

दसैँ बिदा सकिएसँगै आजबाट सबै सरकारी निकाय खुल्ने भएका हुन् । आजबाट सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था, नेप्से, बीमा कम्पनीहरु र निजी कार्यालयहरु पनि खुल्नेछन्।

Esewa
Crest

गत असोज २४ गते फूलपातीबाट दसैँ बिदा सुरु भएको थियो। दसैँ बिदा हिजो असोज २८ गते द्विदशीसम्म रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS