IME Life New

दसैँको टीकाको साईत ११:३६ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८१ को दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै यस्तो जनाएको हो । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेको जनाइएको छ । साथै समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर कोजागत पूर्णिमासम्म दशैं मनाउने प्रचलन रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS