IME Life New

थप ४ सय ४८ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप चार सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

जसमा ४सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको सङख्या ५ हजार ६२ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS