IME Life New

थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७४८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय २८ जना र ४ हजार ४८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४८ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS