IME Life New

थप २ सय ७८ जनामा देखियो कोरोना, कुल संक्रमितको सङख्या ४३६४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २ सय ७८  जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले वुधवार २ सय ५६ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका छन् । योसँगै हालसम्म कारोना संक्रमितको कुल सङख्या ४३६४ पुगेको छ।

Esewa
Crest

संशोधनः कोरोना भाइरसको संक्रमित सम्बन्धी तथ्याङ्कमा संशोधन गरिएको छ । मंगलबारको पत्रकार सम्मेलनमा ४०८५ जना संक्रमित रहेकोमा पत्रकार सम्मेलन हुँदा हुँदै थप भएको एक जना समेत जोडेर ४०८६ बनाएकोमा आज सोही संख्या पुनः मन्त्रालयले राखेर २७९ जना संक्रमित भेटिएको जानकारी दिएको छ । सञ्चार माध्यमले भने हिजो थप भएकालाई हिजैकोमा राखेकोले आज थप भएको २७८ जना मात्रै भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS