IME Life New

थप २ सय १३ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालायको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार दुई सय ९ जना पुरुष र चारजना महिलामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ३ हजार ४ सय ४८ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS