IME Life New

थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको विभिन्न प्रयोगशाला मार्फत १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५सय पुगेको छ । उनीहरुमध्ये ९ सय ८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।आज देशभर ३७ हजार ५ सय २४ सक्रिय संक्रमित छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS