IME Life New

थप २८८ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या २०९९ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २८८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परिक्षणको क्रममा सो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएको हो । यससँगै कूल संक्रमितको संख्या दुई हजार ९९ जना पुगेको छ । यस पटक राजधानीको भक्तपुर चाँगुनारायणमा पनि कोरनो भाइरस देखिएको छत ।

Esewa
Crest

पछिल्लो तथ्याङ्क अनुसार ४५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुले ११ देखि २१ दिनसम्म अस्पताल बसेर निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS