IME Life New

थपिए ५ हजार ३१६ जना कोरोना संक्रमित, ७ हजार २२१ जना संक्रमणमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय २१ जना संक्रमण मुक्त भएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ९ सय ९३ रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ६९, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा एक सय ८१ जना संक्रमित थपिएका छ्न।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS