IME Life New

थपिए २ हजार ४७४ जना कोरोना संक्रमित, २४ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

बिहीबार देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS