IME Life New

थपिए २ हजार ३ सय ७० जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत चौबीस घण्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण हुँदा २ हजार ३७० जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS