IME Life New

तोलामा ६ सय रुपैयाँले सुनको भाउ घट्दा चाँदी १० रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ ५ सय ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS