IME Life New

तीन दिनभित्र विवरण उपलब्ध गराउन सहकारीहरुलाई विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले ३ तीन दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले मंगलबार सहकारी संस्थाहरुका नाममा एक परिपचत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिबाट माग भई आएकोले विभागको तोकेको ढाँचामा आवश्यक विवरण उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।

Esewa
Crest

सहकारी संस्थाको अद्यावधिक विवरण तयार गरी सोको सफ्ट कपी (ई-मेलमार्फत [email protected] मा) र हार्ड कपी संस्थाको अध्यक्ष र व्यवस्थापकले प्रमाणित गरी परिपत्र जारी भएको मितिले ३ दिनभित्र विभागमा पठाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS